रौतहटमा हत्या गरिएका पूजारी श्रीराम साहलाई धार्मिक शहीद घोषणा गर्न माग



काठमाडौं । भदौ तीन गते रौतहटको माधवनारायण नगरपालिकास्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको अज्ञात समूहद्वारा हत्या भएको बिषयलाई लिएर बिभिन्न धार्मिक संस्थाले दोषीलाई कारबाहीको माग गरेका छन् ।

विभिन्न ११ वटा संस्थाले विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका हुन् , विज्ञप्तिमा भनिएको छ,‘ साधुसन्त, पण्डित, पूजारीको हत्या जस्तो जघन्य अपराध भएकोमा अपराधी पत्ता लगाई पीडितलाई न्याय दिलाउन नेपाली धार्मिक समाजले सरकार सँग माग गरेको छ, यसरी माग गर्नु कदापि नाजायज होइन । आफ्ना नागरिकको जिउधनको सुरक्षा दिनु राज्यको कर्तव्य हो र कसैेको पनि ज्यान मारिएको घटनालाई अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्नु राज्यको प्रमुख दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो