बौद्धनाथ क्षेत्र विकास समितिद्वारा क्वारेन्टाइनका लागि शैया र बेड सेट प्रदान



काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा क्वारेन्टाइन व्यवस्थापन गर्नका लागि स्तुपा सामुदायिक अस्पताललाई शैया सामग्री एवम् २० थान बेड सेट उपलव्ध गराएको छ ।

समितिका अध्यक्ष चन्द्रमान लामाले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष डा. गणेश योन्जनलाई सो सामग्री हस्तान्तरण गरेका छन् । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि