बाँकेमा थप चार जनामा कोरोना संक्रमण


काठमाडौं । बाँकेमा सोमबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप चार जनामा संक्रमण पुष्टि भएको हो ।