पहिरोले घर पुर्दा कालिकोटमा ६ जनाको मृत्यु



कालिकोट । पहिरोले घर पुर्दा कालिकोटमा ६ जनाको मृत्यु भएको छ । घरमाथिबाट पहिरो खस्दा कालिकोटको महावै गाउँपालिका वडा नम्बर ३ नख्खुमा एकै परिवारका चारसहित ६ जनाको मृत्यु भएको हो ।

गएराति महाबै गाउँपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार पहिरोले घर पुर्दा विष्टका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि ६ जनाको मृत्यु भएको हो । घटना भएको स्थानमा प्रहरी परिचालन गरिएको छ । कालिकोटमा यसअघि बाढी र पहिराबोट १९ जनाको मृत्यु ६ जना वेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१० वर्षमा आगलागीका घटनामा परी ७ सय भन्दाबढीको मृत्यु

काठमाडौं । पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति

एयर ट्राफिक कन्ट्रोलरसँग अश्लिल शब्द बोल्ने तीन हेलिकप्टर पाइलट निलम्वित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द

धितोपत्रको भित्री कारोबारको अभियोगमा ऊर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध तीन करोड २३ लाख

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बाह्य पर्यटक बढ्न थालेका छन्