कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ



मकवानपुर । कर्तव्य ज्यान मुद्दाका फरार कैदी सुनसरी रामधुनी नगरपालिका ७ का २५ वर्षीय कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

२१ वर्षीय रोजिन गुरूङलाई कर्तव्य गरी मारेको अपराधमा २० वर्ष कैद सजाय तोकी कारागार कार्यालय भिमफेदीमा कैद भुक्तान गरिरहेको अबस्थामा २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएका धामी कंचनपुरबाट चितवनतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपरासी(बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका १६ रजहरस्थित पुल छेउबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई कारागार कार्यालय भिमफेदी पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भुटानी शरणार्थी प्रकरणमा रामबहादुर थापाका छोरा प्रतिक थापा पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा

स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

टक्सार । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट

‘फेक अडियो’ प्रकाशन गरेको भन्दै सिधाकुराका संचालकसहित तीनजनाविरुद्ध काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर

काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीनजनाविरूद्ध मुद्दा दायर भएको छ

यस्तो छ सरकारको मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको तयारी

काठमाडौं । जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले