विपदमा नागरिकको उद्दारमा यसरी खटिएको छ नेपाली सेना



काठमाडौं । बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति सुरु भएपछि सुरक्षा निकाय त्यसमा पनि नेपाली सेना अग्रभागमा खटिने गरेको छ । बाढी पहिरोबाट यसवर्ष एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने दर्जनौं बेपत्ता भएका छन् । अर्बौंको भौतिक संरचनाको क्षति भएको छ । त्यसपछिको उद्दार, राहत तथा अवरुद्ध सडक संचालन र कटान रोक्ने कार्यमा लागिपरेको छ । सेनाले बाढीमा फसेका कयौं मानिसको उद्दार गरी ज्यानसमेत जोगाएको छ ।
फोटोमा हेर्नुस् विभिन्न जिल्लामा विपदपछि खटिएको सेना

फोटोः नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान