काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार



काठमाडौँ । काठमाडौंको सीतापाइलामा बिहीबार राति एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो । राति दही किन्न निस्किएका कार्कीमाथि अज्ञात व्यक्ति एसिड प्रहार गरी फरार भएका थिए ।

कार्कीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको हात र अनुहारमा एसिड परेको बताइएको छ । प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको

गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट स्थापना

काठमाडौं । मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको

महिनौदेखि धित मरुञ्जेल पानी पिउने नपाएका अँधेरीगाउँका बासिन्दा

सिरहा । सिरहाको मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ ।

बुकीमै बसेर यार्सागुम्बाको खोजी

म्याग्दी (बेनी) । जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी