भेरी अस्पतालका कम्प्यूटर अपरेटर स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ



काठमाडौं । भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूणराज खनाल १६ लाख रुपैयाँ भन्दा बढी श्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् ।

विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत अफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खनाललाई १६ लाख १३ हजार नौ सय पचहत्तर रुपैयाँ स्रोत नखुलेको नगद रकमसहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले उनका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको