यसरी गरे खोकनावासीले रोपाइँ(भिडियोसहित)



ललितपुर । ललिपुरको खोकनावासीले शनिबार खेतमा रोपाइँ गरेका छन् । असार १५ र २० गतेको रोपाइँमा प्रहरीले अवरोध गरेपनि आज भने प्रहरीको उपस्थित भएको थिएन ।

काठमाडौँ तराई जोड्ने फास्ट ट्रयाक र अन्य विविध परियोजनाले खोकना र बुङ्गमतीको संस्कृति र सम्पदा मासिने साथै उचित मुआब्जा नदिएर सरकारले बलजफ्ती आफूहरुको जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै स्थानीयले रोपाइँ गरेका हुन् ।

यसअघि प्रहरीले रोपाइँ गर्न नदिएपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो । त्यसक्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो भने सुरक्षाकर्मी र प्रहरी दुबैतर्फका केही घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

हेटौंडा ।  बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका

अहिले संसद र अदालतबाटसमेत ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

नेपालगंज ।  बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका