८३ औं दिनमा कार्यालय खुलेपछि, फोटोमा हेर्नुस्



काठमाडौं । स्वास्थ्य सावधानी अपनाउँदै सरकारी कार्यालय आजदेखि दुई सिफ्टमा सञ्चालन भएका छन् । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजदेखि कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो । कार्यालय खुलेसँगै सिंहदरबार छिर्न लाममा बसेका कर्मचारीहरु हेर्नुस् फोटोमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

टीकापुर । कैलालीको जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना

म्याग्दी । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी

देशमा सात लाख ६० हजार प्रमाणित किसान

कर्णाली । कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी सम्पन्न

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वीरगञ्ज । सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने