आहा ! फेवा ताल
पोखरा । पोखराको फेवाताल लकडाउनका कारण सुनसान छ । अन्य बेला आन्तरिक तथा बाह्य पर्यटकको कारण भीड लाग्ने फेवा तालमा कोरोना महामारीका कारण सुनसान छ । बाह्य पर्यटकहरु आफ्नै देश फर्केका तथा लकडाउनका कारण फेवा तालमा सन्नाटा छाएको हो । फोटोः राजकुमार लामा