खुलाए काठमाडौंमा व्यापारीले बजार पसल, फोटोमा हेर्नुस्



काठमाडौं । व्यवसायीहरुले आजदेखि काठमाडौंमा बजार पसल खुलाएका छन् । लकडाउन जारी गरेको ७२ दिन भइसक्दा पनि सरकारले स्वरुप परिवर्तन नगरेपछि बाध्य भएर व्यवसायीले पसल खोलेका हुन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल व्यवसाय खुला गर्ने निर्णय गरेको थियो ।

सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता अपनाएर पसल खोल्ने निर्णय गरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट। हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

जिल्ला अदालत कास्कीले दियो जीबी राईको राहदानी रद्द गर्न अनुमति

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा फरार जीबी राईको राहदानी रद्द गर्न

प्रहरी प्रवक्तामा दिनेश आचार्य

काठमाडौं । केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ