अप्ठ्यारोमा परेका नागरिकलाई तारकेश्वरमा निःशुल्क खाना खुवाइने



काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ६ का युवाहरुले गरिब र असाय वडाबासीलाई लकडाउनको समयसम्म निःशुल्क खानाको व्यबस्था गरेका छन् । धर्म विद्याश्रम आधारभूत विद्यालयको (महाङ्काल स्कुल) प्राङ्णमा तारकेश्वर नगरपालिका ६ का का समुदायले कोरोना महामारीबाट उत्पन्न विषम परिस्थितिमा ता.न.पा(६ भित्र बसोबास गर्ने न्यून आय तथा ज्याला मजदुरी गरी दैनिक जिवीकोपार्जन गर्ने नागरिकहरुलाई निःशुल्क खानाको व्यवस्था शुक्रबारदेखि गर्न लागेका हुन् । उनीहरुले बिहान दश बजेदेखि मध्यान्ह १२ बजेसम्म खाना खुवाउने बताएका छन् ।

उनीहरुले यो पवित्र सामाजिक कार्यमा सहयोगी हातहरु बढाउन चाहनेले निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

सुशील बस्न्यात ९८५१०२७४६९
रामचन्द्र घिमिरे ९८५१०६८२३७
राधेश्याम बस्नेत ९८४१११३१४१
सायर मर्दन बस्नयात ९८४९१७९३१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

–रमेश गिरी भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो ।

ऐतिहासिक हरसिद्धी नाच

ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्धी ऐतिहासिक हरसिद्धी नाच

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना