काठमाडौं छाड्ने नागरिकलाई बाहिर जान दुई दिनको समय दिने सरकारको निर्णय



काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिर जान नपाएका नागरिकका लागि बाहिर जान दुई दिनको समय दिने भएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले शुक्रबार र शनिबार दुई दिन उपत्यका बाहिर जान चाहनेलाई समय दिने निर्णय गरेको हो ।

सरकारले लकडाउन घोषणा गरेपछि धेरै नागरिक काठमाडौंमा रोकिएका छन् । यस्तै अन्य जिल्लाबाट काठमाडौं भने आउन नपाइने बताइएको छ । उनीहरुलाई कसरी पठाउने भन्नेबारे गृह मन्त्रालयले मापदण्ड बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

–रमेश गिरी भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो ।

ऐतिहासिक हरसिद्धी नाच

ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्धी ऐतिहासिक हरसिद्धी नाच

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना