बलात्कार मुद्दामा अखिल नेता राईलाई साढे आठ वर्ष जेल सजाय



काठमाडौं । बलात्कार मुद्दामा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साढे ८ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत काठमाडौंले राईविरुद्ध दायर मुद्दामा यस्तो फैसला गरेको हो ।

त्यस्तै, राईबाट पीडितलाई क्षतिपूर्तिबापत एक लाख पचास हजार रुपैयाँ भराउने आदेश भएको अदालतमा स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । आरआर क्यम्पसका तत्कालीन स्ववियु सहसचिव समेत रहेका राईले गत कात्तिकमा बौद्ध माकलबारीस्थित आफन्तको घरमा लगेर युवतीमाथि बलात्कार गरेको अभियोग लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ