मुख्यमन्त्री लालबाबु राउतलाई महामुर्खको उपाधि



जनकपुरधाम । मिथिला नाट्यकला परिषदले फागुन पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामुर्खको उपाधि यस वर्ष मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको छ ।

देशको समाजिक रुपान्तरणका लागि मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा विमा, दलित र महिलाको लागि आरक्षणको व्यवस्था जस्ता कदमको लागि उनलाई महामुर्खको उपाधि प्रदान गरिएको मिथिला नाट्यकला परिषदले जनाएको छ ।

मिथिला नाट्यकला परिषदले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

चितवन ।  चितवनको सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका

रोशीद्वारा क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले निर्माण भइरहेका ‘गौरवका आयोजना’ गत असोज दोस्रो साता

ओझेलमा भक्तपुरका चारधाम

लक्ष्मी गारु, भक्तपुर ।  ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल

सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल