१० हजार रुपैयाँ घुससहित आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत पक्राउ



काठमाडौं । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् ।

विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ ।

गुणस्तरहीन काम ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा

कपिलवस्तुको मायादेवीमा भारतीय नागरिकमाथि गोली प्रहार

बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन्

प्रहरी महानिरीक्षक सिंहसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन