अख्तियारद्वारा पूर्वसांसद वीपी यादवविरुद्ध भ्रष्टाचार मुद्धा दायर



काठमाडौं । पूर्वसांसद वीपी यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक ग्राभेल गर्ने भनी फर्जी उपभोक्ता समिति गठन गरी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट ल्याई हिनामिना गरेको आरोपमा अख्तियारले उनीसहित सरकारी अधिकारी र केही राजनीतिकर्मी्विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालिन प्रमुख राजकुमार गोइत, नायब सुब्बा भागवत यादव, पूर्वसांसद यादव, राजपा केन्द्रीय सदस्य हरिनायण मण्डल वीरेन्द्रकुमार मडल, कृष्णकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सप्तरीको अग्निसाइर कृष्ण सरवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न कीर्ते उपभोक्ता समिति गठन गरी पूर्वाधार विकास कार्यालय सिरहासँग सम्झौता गरी २२५ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप (धादिङ) । साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम