जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा



काठमाडौँ । दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सोमबार एनआरटीले खेलमा पुलिसमाथि १(० को जित हात पारेको हो।

एनआरटीको जितमा दर्शन गुरुङले गरेको गोल निर्णायक बन्यो । उनले ७६ मिनेटमा राजेश परियारले दिएको पासमा डिबक्सबाट गोल गरे । जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा उक्लियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार

शुक्लाफाँटामा घट्यो दुर्लभ सुनौलो तोपचराको सङ्ख्या

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ ।

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

झापा। डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

धरान । मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको धरान–चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा