जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा



काठमाडौँ । दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सोमबार एनआरटीले खेलमा पुलिसमाथि १(० को जित हात पारेको हो।

एनआरटीको जितमा दर्शन गुरुङले गरेको गोल निर्णायक बन्यो । उनले ७६ मिनेटमा राजेश परियारले दिएको पासमा डिबक्सबाट गोल गरे । जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा उक्लियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै

बाँके । गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१

टोखाको चाकुको ब्राण्डिङ गरिने

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले दुई अर्ब ११ करोड ५६ लाख सात हजारको

चोरी भएर अमेरिका पुगेको प्राचीन मूर्ति फिर्ता

काठामाडौं । नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता

म्याग्दीमा एउटै पालिकामा २१६ स्थानमा पहिरो

गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन्