ठेकेदारसँग बैंक खातामार्फत घूस रकम बुझ्ने इन्जिनियर पक्राउ



काठमाडौँ । ठेकेदारसँग बैंक खातामार्फत घूस रकम बुझ्ने गरेका सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभाग मातहतको इलामस्थित डिभिजनल कार्यालयका सुवास बस्नेतलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको छ । प्रमाण नष्ट गर्न नपाऊन् भनेर उनलाई नियन्त्रणमा लिइएको समेत आयोगले उल्लेख गरेको छ ।

आयोगले छानबिन थालेपछि उनलाई हालै इलामको डिभिजन कार्यालयबाट हटाई विभागमा तानिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज