हिरा र सुनसहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय पक्राउ



काठमाडौं । मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । मलेसियाको क्लालालम्पुरबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका एक भारतीय नागरिकबाट २ सय २२ ग्राम हिरा बरामद भएको छ ।

मोहमदमाथि शंका लागेपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगेर जाँच गर्दा पेटभित्र हीरा फेला परेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

यस्तै प्रहरीले साहार्ज विमानबाट आएका अर्का भारतीय नागरिकबाट पाँच सय ९२ ग्राम सुन बरामद गरेको छ । प्रहरीका अनुसार दुवै जनाले मलद्वारमा लुकाएर सुन र हिरा ल्याउँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा