आहा ! हेर्नुस् त हिउँले ढाकेको ‘स्वर्गको टुक्रा’ खप्तड



खप्तडमा यसवर्ष पुनःतेस्रोपटक बिहीबारदेखि लागातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण खप्तडमा आवत जावत ठप्प छ । मौसममा सुधार आएपछि नेपाली सेनाले बाटो खोल्न थाल्नेछ ।

अहिले खप्तडमा माईनस ६ डिग्री तापक्रम हुने गरेको छ। सहर्ष लिङ्गमा रहेको नेपाल टेलिकमको टावरले भने अझै काम गरेको छैन । करिब ५/६ फिट अझै हिउँ रहेको खप्तडबाट गुरुगोरख गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दिए । शव्द तथा तस्बिर तीर्थबहादुर खत्री र दीपकबहादुर खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

अशोक घिमिरे, काठमाडौँ  । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि

पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा भेटिए १२ गैँडा मृत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको

सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?

डा. युवराज संग्रौला । ७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै