आहा ! हेर्नुस् त हिउँले ढाकेको ‘स्वर्गको टुक्रा’ खप्तड



खप्तडमा यसवर्ष पुनःतेस्रोपटक बिहीबारदेखि लागातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण खप्तडमा आवत जावत ठप्प छ । मौसममा सुधार आएपछि नेपाली सेनाले बाटो खोल्न थाल्नेछ ।

अहिले खप्तडमा माईनस ६ डिग्री तापक्रम हुने गरेको छ। सहर्ष लिङ्गमा रहेको नेपाल टेलिकमको टावरले भने अझै काम गरेको छैन । करिब ५/६ फिट अझै हिउँ रहेको खप्तडबाट गुरुगोरख गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दिए । शव्द तथा तस्बिर तीर्थबहादुर खत्री र दीपकबहादुर खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा