जीप दुर्घटनामा परी मकवानपुरमा तीन जनाको मृत्यु



काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट काठमाडौं आइरहेको ना१ज ३४३३ नम्बरको जीप रामचन्द्र भञ्ज्याङको पाटेखोलामा दुर्घटना भएको हो । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको छ । उनीहरुले सनातख भएको छैन । घाइते पाँच जनालाई स्थानीय र प्रहरीले उद्दार गरी अस्पताल पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा …

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

खाँदबारी (सङ्खुवासभा) । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार

चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ६ वटा बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृतावस्थामा

पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी