फोहोर बोकेर सिसडोल गइरहेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल गइरहेको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु गएको छ । ना १ क ३३८ नम्बरको गाडी तीनपिप्लेमा दुर्घटना भएको हो।

दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

तीन दिन गड्डाचौकी नाका बन्द हुने

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुनेभएको छ ।