ओखलढुङ्गाको खिजिदेम्बा बिमानस्थलमा परीक्षण उडान



ओखलढुङ्गाको सुन्दर ठाउँ खिजिदेम्बा चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा बिमानस्थलमा सोमबार सफलतापूर्व परीक्षण उडान भएको छ । निर्माण कार्य पूरा गरी आवश्यक प्राबिधिक तयारी गरी छिट्टै नै नियमित उडान गरिने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । फोटोः पर्यटनमन्त्री योगेश भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात दिनभित्र रमाना लिएर सरकारले खटाएको ठाउँमा हाजिर हुन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनभित्र रमाना लिएर सरकारले

धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले पाए अनुमति

  म्याग्दी ।  शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति

‘रावायण’ फिल्म विवादमा अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ‘रावायण’ नामक चलचित्रमा भएको

डेढ लाख घुससहित मालपोतका नासु र खरिदार पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल