विद्यार्थीलाई बसले ठक्कर दिएपछि चाबहिल क्षेत्र केहीबेर तनावग्रस्त



काठमाडौँ । पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई सुकेधारामा ठक्कर दिएर भागेको भन्दै विद्यार्थीहरुले एक गाडीमा आगजनी गरेका छन् । पशुपति कलेजमा अध्ययनरत २१ वर्षीय सृष्टि पन्तलाई बसले आज बिहान ६ बजेतिर ठक्कर दिएको थियो ।

सुकेधारामा बसले ठक्कर दिएको हो । ठक्कर दिने गाडी चालक र आगजनीमा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चाबहिल क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।

फोटो सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना