विद्यार्थीलाई बसले ठक्कर दिएपछि चाबहिल क्षेत्र केहीबेर तनावग्रस्त



काठमाडौँ । पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई सुकेधारामा ठक्कर दिएर भागेको भन्दै विद्यार्थीहरुले एक गाडीमा आगजनी गरेका छन् । पशुपति कलेजमा अध्ययनरत २१ वर्षीय सृष्टि पन्तलाई बसले आज बिहान ६ बजेतिर ठक्कर दिएको थियो ।

सुकेधारामा बसले ठक्कर दिएको हो । ठक्कर दिने गाडी चालक र आगजनीमा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चाबहिल क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।

फोटो सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ब्रेक फेल भयो भन्ने सुनें, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु’

अञ्जली थापा, हेटौंडा । बाराको जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु

म्याग्दीमा दसैंमा भित्रियो ४० करोड रेमिट्यान्स

म्याग्दी । म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले दसैंमा मात्रै चालीस

तमान गाउँमा जिवीतै छन् कटुवाल र मुखिया प्रथा

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त

करेन्ट लागेर धनुषामा दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

जनकपुरधाम । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते