दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्षको अपहरण



दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नी इला शाहीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार मध्यराति उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका वडा नम्बर दुईस्थित श्रीपाटामा रहेको घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएका हुन् । सो समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे एक बजेतिर छोडिदिएको हस्तले जानकारी दिए । शाहीदम्पतिलाई विप्लव समूहले अपहरण गरेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि