सात हजार घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङबाट एकजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ। विराटनगरको केशलीयामार्गस्थित सीआरभीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाललाई ७ हजार घुससहित पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

दाहालले सेवाग्राहीलाई विभिन्‍न खाद्य सामग्री ओसारपोसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। दाहाललाई प्रहरीले विराटनगर महानगरपालिका ६ घाँसचोकबाट नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवलपरासीमा दुर्लभ पाटे बाघ मृत फेला

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे

महिलाहरूले तान्दै रातो मच्छिन्द्रनाथको रथ

ललितपुरको ऐतिहासिक वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान ईति

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

राँझा (बाँके) । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य

भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द

वीरगञ्ज (पर्सा) । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार