सात हजार घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङबाट एकजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ। विराटनगरको केशलीयामार्गस्थित सीआरभीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाललाई ७ हजार घुससहित पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

दाहालले सेवाग्राहीलाई विभिन्‍न खाद्य सामग्री ओसारपोसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। दाहाललाई प्रहरीले विराटनगर महानगरपालिका ६ घाँसचोकबाट नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ सोमबार ललितपुरस्थित मच्छिन्द्र बहालबाट बाजागाजासहित

सुस्ताको झोलुङ्गे पुल जोखिममा

नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे

बुद्धजयन्तीमा भगवान बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने

काठमाडौँ । २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतम बुद्धको अमूल्य

६३ एसपीको सरुवा, को कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ ।