‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुँदै,अनमोल केसी र वर्षा राउत



नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका छन् । जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा सहभागी भएर नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका हुन।

उनीहरुले अमेरिकाको विमानस्थलमा एकसाथ तस्वीरमा देखिएका छन् । जुन तस्वीर नायिका राउतले सामाजिक संजालमा पोष्ट गरेकी छिन् । वर्षा र अनमोल अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुँदैछन् । अनमोल यसअघि पनि यो अवार्डमा सहभागी भैसकेका छन् । वर्षाले पहिलो पटक सहभागीता जनाएका छन् । यही अवार्डमा सहभागी हुनका लागि नायिका दीपिका प्रसाँई, निर्देशक दिवाकर भट्टराई पनि उपस्थिती जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँच

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र

छयानब्बे वर्षमा नागरिकता

बझाङ । वडाभरिकै पाको, मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया

रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै

मन्थली । रामेछापमा  व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन