हिमानी कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान



काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार काठमाडौंको शान्तिनगरस्थित सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।

छोरा हृदेयन्द्र, पूर्वराजकुमारी प्रेरणा शाहसहित परिवारका अन्य सदस्यहरुले शैक्षिक सामग्री वितरण गरेका हुन् । कार्यक्रममा नायिका मनिषा कोइराला पनि सहभागी भएकी थिइन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविर पनि संचालन गरिएको थियो । हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लामा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक

जुम्ला । हिमाली जिल्ला जुम्लामा पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्र सुरु नहुँदै

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको

आन्दोलनरत शिक्षकका मागमा प्रधानमन्त्री र सरकारमा बसेका साथीहरु गम्भीर हुनुपर्छः गगन थापा(भिडियो)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका मागलाई संवादका माध्यमबाट सम्बोधन