मुस्कानलाई भेट्न पारस पुगे अस्पताल



काठमाडौं । मंगलबार मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्का एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई भेट्न बुधबार अस्पताल पुगेका छन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानलाई भेटेपछि पारसले उनको मूहारमा सधैँ मुस्कुराइरहने हिम्मत प्राप्त होस् भनि भगवानसँग प्राथना गर्न चाहेको उल्लेख गरेका छन् । उ

नले मुस्कानलाई खुशीको उपमा दिँदै उनी हामी सबैका लागि एक प्रेरणा भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

त्रिशूली । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका- ४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

मनाङ। घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण

इलाममा एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन

मङ्गलबारे । नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको

यसरी रुपान्तरण हुँदैछ चन्द्रागिरि ‘स्मार्टसिटी’मा : ‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ सडक चोक पहिचान

काठमाडौं । के तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? अथवा चन्द्रागिरिवासी कहाँ जाँदै ?