बूढानीलकण्ठबाट ११ जुवाडे पक्राउ



काठमाडौं । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जुवा खेलिरहेका बेला ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेका बेला ११ जनासहित जुवाखालबाट चार लाख १५ हजार रुपैयाँ बरामद गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महराजगञ्ज पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैँको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत

बली दिन भारततर्फ लैजाँदै गरेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्दार

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले

फोर्स कमाण्डरद्वारा नेपाली शान्ति सैनिकलाई सम्मानस्वरुप कदरपत्र प्रदान

काठमाडौं । सेन्टर अफ्रिकन रिपब्लिकमा परिचालित शान्ति सेनाका फोर्स कमाण्डर लेफ्टीनेन्ट जनरल डानिइल

खाना बाँड्न बाबुराम भट्टराई खुलामञ्च पुग्दा….

काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना