बलिउड अभिनेता इरफान खानको निधन



काठमाडौं । बलिउड अभिनेता इरफान खानको बुधबार निधन भएको छ । बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा ५४ वर्षको उमेरमा खानको निधन भएको हो ।

उनी क्यान्सरको उपचार गरिरहेका थिए । गत शनिबार मात्र उनकी आमाको ९५ वर्षमा निधन भएको थियो । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु लगायत फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रमा अभिनेताको वर्गीकरण देखेको छैन’

काठमाडौँ । एउटा चलचित्रमा भिन्नभिन्न भूमिकामा धेरै कलाकार हुन्छन् । कोही मुख्यमा, कोही

साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

निराशाको बढी प्रचार भइरहेका बेला आशाको सञ्चार गर्न चलचित्र प्रभावकारी माध्यम बन्नसक्छः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मौलिक संस्कृति र पर्यटन