बलिउड अभिनेता इरफान खानको निधन



काठमाडौं । बलिउड अभिनेता इरफान खानको बुधबार निधन भएको छ । बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा ५४ वर्षको उमेरमा खानको निधन भएको हो ।

उनी क्यान्सरको उपचार गरिरहेका थिए । गत शनिबार मात्र उनकी आमाको ९५ वर्षमा निधन भएको थियो । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु लगायत फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको नजर आगामी सातासम्ममा इजरायल–हमास युद्धविरामतिर

  अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने

मेनुका पौडेल र सिडी विजय अधिकारीको ‘बर्बादी’

काठमाडौं । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । पौडेलको

कामको प्रलोभनमा एजेन्टहरूले भारतीय युवालाई रुसी सेनामा भर्ती गरेको खुलासा

बीबीसी । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको भारतीय केही

टर्कीमा खानीमा फसेका ४ जना कामदारको उद्धार

टर्कीको पूर्वी प्रान्त एलाजिगमा क्रोमाइट खानी भत्किँदा थुनिएका सबै कामदारहरूलाई उद्धार गरेको ऊर्जा