२७ जना डीएसपीको सरुवा
काठमाडौं । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णबाट उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।