स्ववियु निर्वाचनको सुरक्षाबारे प्रधानमन्त्रीले लिए सुरक्षा निकायसँग ब्रिफिङ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सुरक्षा अवस्थाको ब्रिफिङ लिएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गृह सचिव लगायतका तीनवटै सुरक्षा प्रमुखबाट ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

त्यसक्रममा प्रधानमन्त्रीले विद्यार्थी चुनावको सुरक्षा अवस्था चुस्त बनाउन, शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन र सहयोगात्मक वातावरण zनाउन निर्देशन दिएका छन्। आइतबार स्ववियु निर्वाचन हुँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएका छन् । बिहीबारको

कर्मचारीलाई सरकारले नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौँः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै

सरोज गुरागाईँलाई हाजिर गर्न नदिने बालेनको अडान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरोजप्रसाद गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुनः हाजिर गराउँदा

मुलुकमा अब अराजकता र बलमिच्याँइ चल्दैनः प्रधानमन्त्री ओली

महोत्तरी ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका