प्रधानसेनापति स्वदेश फिर्ता
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि मंगलबार स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि प्रधानसेनापतिले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।