एसएसपी सिंह डीआईजीमा बढुवाका लागि सिफारिस



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक(एसएसपी) पूजा सिंहलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस भएकी सिंहले ७६ प्रतिशत अंक ल्याएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको