प्रधानसेनापति थापा र राजदूत नोना डिप्रेजबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार उनीहरुबीच भएको भेटवार्तामा युनियन र नेपालबीचको सम्बन्ध तथा आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भेटवार्ताले नेपाल र युनियनबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ

नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना एसएसपी डीआईजीमा बढुवा भएका छन् । गत

सशस्त्रका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद एक