सशस्त्र प्रहरीका ३८ जना प्रहरी निरीक्षकको डिएसपीमा बढुवा सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले शुक्रवार ३८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवामा सिफारिस गरेको छ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। बढुवामा सिफारिस हुने सबै जना २०६२ सालमा भर्ना भएका निरीक्षक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सीमा सुरक्षा र अपराध नियन्त्रणमा लाग्न सशस्त्र प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा

जंगी अड्डामा चिनियाँ रक्षामन्त्री(फोटोफिचर)

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा

पारस्परिक सैन्य सहयोग अभिवृद्धि र सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्यः चिनियाँ रक्षामन्त्री वेइ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष

चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउने

काठमाडौं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील