काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले शुक्रवार ३८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवामा सिफारिस गरेको छ।
शुक्रवार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। बढुवामा सिफारिस हुने सबै जना २०६२ सालमा भर्ना भएका निरीक्षक हुन्।




प्रतिक्रिया