राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा रघु भण्डारी नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय सेवा दल (एनसीसी) को कार्यकारी महानिर्देशकमा रघु भण्डारीलाई नियुक्त गरेको छ । नेपाली सेनाको उपरथीबाट गत १२ कात्तिकमा अवकाश पाएका भण्डारीलाई प्रधासेनापति पूर्णचन्द्र थापाले एनसीसीमा नियुक्त गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेका थिए ।

त्यसलाई गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । एनसीसी सेना मातहतको स्वयंसेवक विद्यार्थीको दस्ता हो । उनीहरुलाई विपद, उद्दार र अन्य अवस्थामा स्वयंसेवी रुपमा परिचालनका लागि तयार गरिन्छ । बैठकले प्रमुख सेनानी मनोज थापासहित ५ जनाको बढुवा समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको