नेपाली सेनाले दियो बालीनालीको क्षतिपूर्ति



काठमाडौं । नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नम्बर ५ का २३ घरपरिवारलाई क्षतिपूर्तिवापत तीन लाख दश हजार रुपैयाँ उपलब्ध गराएको छ ।

काठमाडौंँ–तराई–मधेश द्रुतमार्गको उक्त खण्डमा साउनको पहिलो साता भएको वर्षा र निर्माण क्रममा आएको पहिराबाट ती परिवारको बालीनालीमा क्षति पुगेपछि सेनाले सम्बन्धित व्यक्तिकै वैँक खातामा क्षतिपूर्तिको रकम उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त क्षतिपूर्ति रकम सम्बन्धित वडा कार्यालयको सिफारिशमा उपलब्ध गराइएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका दुई डीआईजी सिंह र बोहरालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ

बलात्कारका घटना सबैभन्दा बढी कोसीमा, सबैभन्दा कम गण्डकीमा

काठमाडौं ।  नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ ।

भारत भ्रमण सकेर प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौं ।  प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका

प्रहरी प्रवक्तामा अधिकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व