एनआरएनए जापानको ओकिनावा क्षेत्र विस्तार



जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानले ओकिनावा क्षेत्र बिस्तार गरेको छ । प्रितम गर्वुजा पुनको संयोजकत्व १९ सदस्य ओकिनावा क्षेत्रीय तदर्थ समिति गठन गरको संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिए।

ओकिनावा क्षेत्रको उपसंयोजक तेजराज वझा र रितु परियार,सचिव देवेन्द्र खड्का, कोषाध्यक्ष चक्र शाही, सहसचिब सुजन न्यौपाने सदस्यहरू प्रकाश जंग तामाङ, बिजेन रोका, दिपक अर्याल, शैलेन्द्र अधिकारी, कुमार श्रेष्ठ, भविष्य कठ्याल, आशिस सुवेदी, छविन्द्र राई, सोफि शेर्पा, मेन्दो लामा, उमेश जंग रायमाझी, मंगल बहादुर सुनार, तोयानाथ धिताल रहेका छन् ।

ओकिनावामा रहनु हुने नेपाली समुदायले एनआरएनए केन्द्र संग क्षेत्र बिस्तारको माग गरेपछि एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी, उपाध्यक्ष तथा क्षेत्र बिस्तार समिति संयोजक दिपक कार्की, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, सदस्य एवं क्षेत्र बिस्तार समिति सदस्य रामकृष्ण श्रेष्ठ, मानार्थ सदस्य नारायण प्रसाद कंडेल र एनआरएनए ओकिनावा पुर्ब अध्यक्ष लक्ष्मण ओझा उपस्थितिमा गठन गरिएको थियो ।

ओकिनावा क्षेत्रमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेकोले एनआरएनए ओकिनावाले नेपाली समुदायको हकहितको लागि काम गर्ने अपेक्षा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो