थाइल्याण्डको फुकेटमा कोरोना प्रभावितलाई नेपालीले गरे राहत सहयोग



काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस प्रभावितलाई विभिन्न क्षेत्रमा राहत वितरणको काम भइरहेको छ । यस्तैमा थाइल्याण्डका कोरोन प्रभावितहरुलाई थाई नेपाली समाज फुकेट तथा श्री भगवत धाम सनातन मन्दिर फाउण्डेशन फुकेट थाइल्याण्डले पनि फुकेटमा राहत वितरण गरेको छ ।

समाजका संस्थापक अध्यक्ष डैङ लिम्बुले अग्रसरतामा थाइल्याण्डका कोरोना प्रभावित जनतालाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो