गैरआवासीय नेपाली संघ अमेरिकाको Trade and Tourism Promotion को Chair आङ जाङबु शेर्पा



सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ हाल न्युयोर्क अमेरिका निवासी आङ जाङबु शेर्पा गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको २०१९ नोभेम्बर ४ को निर्णय अनुसार अमेरिकाको Trade and Tourism Promotion को Chair मा मनोनयन भएका छन् ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्ने शेर्पा नेपालमा रहँदा पर्यटन व्यवसायी समेत भएकोले नेपालको पर्यटनको बिषयमा जानकार समेत छन् ।

गैरआवासीय नेपाली संघ बिदेशमा बस्ने नेपालीहरुको सबैभन्दा ठूलो संगठन हो । नेपाल भ्रमण वर्ष २०२० मा गैरआवासीय नेपाली संघ (एनआरएनए)को महत्वपूर्ण भुमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा कोरोना संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त

काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त

कोरोना संक्रमणका कारण विदेशमा थप ८ नेपाली मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा थप आठजना नेपालीको निधन भएको छ

थप ५ सय ४४ गैरआवासीय नेपालीलाई कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा

एनआरएनएद्वारा १० हजार थान एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टी