गैरआवासीय नेपाली संघ अमेरिकाको Trade and Tourism Promotion को Chair आङ जाङबु शेर्पा



सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ हाल न्युयोर्क अमेरिका निवासी आङ जाङबु शेर्पा गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको २०१९ नोभेम्बर ४ को निर्णय अनुसार अमेरिकाको Trade and Tourism Promotion को Chair मा मनोनयन भएका छन् ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्ने शेर्पा नेपालमा रहँदा पर्यटन व्यवसायी समेत भएकोले नेपालको पर्यटनको बिषयमा जानकार समेत छन् ।

गैरआवासीय नेपाली संघ बिदेशमा बस्ने नेपालीहरुको सबैभन्दा ठूलो संगठन हो । नेपाल भ्रमण वर्ष २०२० मा गैरआवासीय नेपाली संघ (एनआरएनए)को महत्वपूर्ण भुमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका । न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका

अमेरिकाको टेक्सास राज्य संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिका । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीवार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल

एनआरएनको महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित