मलेशियामा एक नेपालीको मृत्यु



दाङ । रोजगारीका लागि मलेशिया गएका दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ४२ वर्षीय मोहन केसीको असोज २९ गते मृत्यु भएको छ ।

दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले जानकारी दिए ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूतपूर्व गोर्खा र बेलायत सरकारबीच पुनः अर्को बैठक हुने

लण्डन । भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो

एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण

काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ

अमेरिकामा भण्डारीसहित दुई नेपाली विजयी

वासिङ्टन डिसी । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन्

लण्डनमा पूर्वगोर्खाका मुद्दामा त्रिपक्षीय वार्ता

लण्डन । लामो समयदेखि प्रतिक्षारत भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको