रविले बोलाए सचिवालय बैठक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । आइतबार मध्यान्ह साढे १२ बजेका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । बैठकको एजेन्डाबारे जानकारी दिइएको छैन ।